नियम
बक्यौता लगत
अदालती दण्ड जरिवाना असुल तहसिल नियमहरू, २०२६ लागू रहँदाको अवस्था अदालतको निर्णय अनुसार लागेको अदालती जरिवाना कैदको लगत जे जति माल अड्डा, भूमि प्रशासन कार्यालय वा तिनका उत्तराधिकारी कार्यालयहरूले बुझी लिई असुल तहसिल हुन बा“की रहेको छ सो सबै बक्यौता लगत ती कार्यालयहरूले सम्बन्धित जिल्ला अदालतलाई बुझाई दिनेछ र जिल्ला अदालतहरूले पनि बुझी लिई साविक बमोजिम असुल तहसिल गर्नेछ ।